Entertainment

‘FaceApp’ प्रयोग गर्नेहरु सावधान ! यसकारण छ खतरनाक

म बुढो हुँदा कस्तो हुँला ? भन्ने उत्सुकता सबै तन्नेरीहरुमा हुनु अस्वभाविक होइन । त्यसैले सोसल मिडियामा युवायुवती हरुले फेसएपले बुढो बनाएको आफ्नो अनुहार पोष्ट गरिरहेका छन् । तर तपाइँ आफ्नो बुढोपनाको तस्वीर पोष्ट गरिरहँदा जति रोमाञ्चित भैरहनुभएको छ त्यसले तपाइँलाई खतरामा पनि धकेलिरहेको हुन्छ । किनकी यो एप प्रयोग Read more…

By Subas Niraula, ago