Season 2019/20 मा MESSI द्वारा फूटबलमा बन्ने साथै तोडिने सम्भावना भएका ६ ठुला Record हरु

Published by Subas Niraula on

आउदो Season 2019/20 मा Lionel Messi द्वारा फूटबलमा बन्ने साथै तोडिने सम्भावना भएका ६ ठुला Record हरु एसप्रकार रहेका छन ।

  1. यदि यस Season मा Messi ले Barca को लागि 39 Goals गर्न सकेमा महान खेलाडी पेलेको एकै क्लबका लागि सर्बाधिक Goals गर्ने बिसौ सताब्दीको World Record आफ्नो नाम गर्ने छन। गयको Season कुल 51 Goals गरेका Messi ले गयको दसक येता नै हरेक Season 40 भन्दा बढी Goals गर्दै आयका छन र पेलेको यो Record तोडिने निश्चित जस्तै छ ।
  2. यदि Messi ले यो Season मा 20 Assists गर्न सके Messi फूटबलको इतिहासमा नै 300 assists गर्ने एक्लो खेलाडी बन्नेछन। अहिले Messi ले देश र क्लबका लाई 280 बढी Assists गरि सकेका छन।
  3. यदि Messi 2019 मा top Scorer बने वा 50 भन्दा बढी Goals गरेमा इतिहासमै 7 बर्ष सम्म top Scorer र 50 भन्दा बढी Goals गर्ने एक्लो खेलाडी बन्नेछन। आधा बर्ष सकिदा सम्म Messi ले अहिले 34 Goals गरि सकेका छन भने बाकी खेलाडी हरु धेरै पछाडि रहेका छन साथै Ronaldo ले भने 15 goals गरेका छन।
  4. इतिहासमै सबैभन्दा बढी 6th Golden boot जितेका Messi ले यो award पाउन बाकी छ ,अब Season को सुरुमा Messi लाई यो Award औपचारिक रुपमा दिइने छ र यो संगै Messi 6 Golden boot जित्ने पहिले साथै इतिहासमै लगातार 3 Golden boot जित्ने एक्लो खेलाडी बन्नेछन।
  5. Messi ले गयको Season को La liga को Best player र Pichichi Award पाउने निश्चित भैसकेको छ। अब Season को सुरुमा Messi लाई औपचारिक रुपमा यो award दिइने छ। र यो संगै Messi Best Player award इतिहासमै सबैभन्दा बढी 9 औं पटक जित्ने खेलाडी बन्नेछन भने Pichichi Award मा Messi ले महान खेलाडी Telmo zarra संग बराबरी गर्नेछन।
  6. गएको Season Messi ले 4 Hattriks र 54 Goals गर्दा Ronaldo ले 2 Hattriks र 31 Goals गरेका थिय। Messi भन्दा 151 खेल बढी खेलेका Ronaldo ..पुरै Career को हेर्ने हो भने अब Messi भन्दा 19 Goals र 2 hattriks ले मात्र अगाडि छन। यदि Messi ले यो आउने Season पनि आफ्नो तेहि प्रदर्सन जारी राखे Ronaldo को यो Record तोडिने छ र Messi एकाइसौ सताब्दिमा सबैभन्दा बढी Goals र Hattriks गर्ने खेलाडी बन्नेछन। यद्यपि ढिलो आउछ कडा आउछ भने झै यो पाली नभयपनि अबको 2 Season भन्दा कम समयभित्र यो Record Messi को नाम मा हुनेछ ।

Source: Facebook.com/groups/FCBFoN