Informations

के Google+ बन्द हुदै छ ?

सन् २०११ मा निकै तामझाम तथा चर्चाका साथ गुगलले आफ्नो सोसल मिडिया प्लाटर्फम गुगल प्लस लञ्च गरेको थियो । तर अथक प्रयासका बाबजुत गुगल प्लसले इन्टरनेट प्रयोगकर्ताबीच लोकपि्रयता हासिल गर्न सकिरहेको छैन । फलतः गुगल प्लस प्लाटर्फमको ढोका बन्द गर्ने अन्तिम टुंगोमा गुगल पुग्न लागेको चर्चा सुरु भएको छ । Read more…

By Subas Niraula, ago
TechKnowLogic

YouTube को एकाधिकार तोड्दै Facebook Watch

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो छुट्टै भिडियो स्ट्रिमिङ्ग सर्भिस फेसबुक वाच सबै प्रयोगकर्ताका लागि सार्वजनिक गर्ने भएको छ । हाल यो सेवा अमेरिकी प्रयोगकर्ताका लागि पछिल्लो एक वर्षदेखि उपलब्ध हुँदै आएको थियो । फेसबुकको यो नयाँ सेवाले प्रयोगकर्तालाई व्यापक विकल्प उपलब्ध गराउनेछ । जहाँ प्रयोगकर्ताले आफुलाई मनपर्ने शो छनोट गर्न Read more…

By Subas Niraula, ago
Informations

Solution of Over hitting of PC / ल्यापटप तातेमा के गर्ने ?

आफ्नो ल्यापटप दैनिक प्रयोग गर्दा बढी तात्न सक्छ । तातेको ल्यापटपलाई उचित हेरचाह र संरक्षण गर्न सकिएन भने चाँडै बिग्रिन पनि सक्छ । बढ्दो गर्मीसँगै ल्यापटप बढी तातिने समस्या आउन सक्छ । ल्यापटपमा हुने ‘ओभर हिटिङ’को समस्या यसरी समाधान गर्न सकिन्छ…   ब्याट्री र पंखाको सरसफाइ आफूले प्रयोग गर्ने ल्यापटपको Read more…

By Subas Niraula, ago